Posted by: urfrenrites October 17, 2007
Login in to Rate this Post:
0
?
राहुल दाइ,
हामीलाइ नखट्यामा नबोलाउने?
जिमालबा टिका कति बजे सुरु हुन्छ?
रिट्ठे, भैगो भैगो मैले भेटे उसलाइ।
कुम्ले ब्रो, किन तेस्तो डाढ लागेको हामीलाइ देखेर?
ठुलि, दशैको नाना के किन्यौ?