Posted by: sano_kanchha October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
साह्रै रमाइलो पो हुदै छ नि त चौपारि मा त ।  चित्रे दादा  हस्पताल त जादै छु केरे के गर्नु , पेट पाल्ने काम त अर्नु पर्यो नि । जरामुनि  तिर  निकै चिसो बढि रहेको छ । ग्वाचे  दाजु को त दर्शन पाउनु नै दुख छ । जरा खन्दै  हुनुहुन्छ उहा ले । हजुर हरु का गाम तिर के के हुदैछन् नि । दशै  कसरि मनाउने मेलोमेसो अर्नु भको छ ।
Read Full Discussion Thread for this article