Posted by: sano_kanchha October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

लौ सबै गाम्ले हरु लाइ दशै को  सुभकामना है । मु त धेरै भको थियो केरे चौपारि आएर नबसेको  यस्सो  बाहिर बाट  नै चिहाएर जाने अरेको थिए केरे यो ठुलि ले कान्छो हराओ कान्छो हाराओ भनेर टिभी मा मेरो फोटो देखाउन तयार पारेकि रहिछन बा । अनि त फेरि गाम्ले हरुले पनि मलाइ भुल्छन कि  जस्तो लाओ केरे अनि  जति नै बेफुर्सदिलो  भ अ  पनि नहुने भनेर आज त चौपारि आको
, लौ  ठुली मेरो फुटो टिभी मा नदेखाउ है ।
अब त सधै आ उछु के रे नि । अब त दशै पुनि लाओ केरे नि ।
खसि काटने होलान सबै ले आफु त  साकाहारि परियो कुरो नै नमिल्ने
अब दशै जस्तो चाडँआ पनि यो कान्छो ले के भन्छ भनेर चै नरिसाउनु होला है ।

Read Full Discussion Thread for this article