Posted by: CaMoFLaGeD October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

क्यार्छौ मदनवा! यस्तै छ अचेल! के भओ के भओ? तिमेरुको पो उमेर छ चाइन्जो चौतारीआँ हल्ला गरो बसो। हाउँरो अड्डाँ नि पेल्छन् बाबै घराँ नि त्यस्तै छ मङ्सिर आउन लाओ चाइन्जो धान भित्र्याउने मेलोमेसो मिलाम्न पर्च। फुर्सद बल्ल बल्ल मिलाएर एउछिन तमाखु खान परो भुनेर छिरेओ हो! हाउँरा जिम्माल बा कता लाएछन्?

तिउँरो के छ हालखउर बा?

Read Full Discussion Thread for this article