Posted by: sgy October 17, 2007
Login in to Rate this Post:
0
?
काकी को बहिनी त आन्टी पारीन भन्या?
यो दीप ले आन्टी लाई उडैदिन लाग्य जस्तो छ।
हामी चाँही चेउ म बसेर "लैजा झिल्के लैजा" भन्दै छम।
लु अरु खोइ त?