Posted by: भउते October 16, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

रिठ्ठसान सँग के यस्तो मोहनी मन्त्र रहेछ, अब सुटुक्क सोध्नु पर्ने भो। रिठ्ठेलाई भुन्टीको ममीले नि नछोड्नी, हाम्लाई भने कसैले नहेर्नी।

 

नेप्ची तताजू, नमस्ते।  मलाई नि नेपालभाषा सिकाउनु परो। उफ्रीको अगाडि एउटी नेवार्नी नानी पट्याएर नदेखाइ भा'छैन।

Read Full Discussion Thread for this article