Posted by: Birkhe_Maila October 16, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

ल ल प्रभु अझै रापिला र चोटिला अनुभुतिहरु कन्टिन्यू गरौँ प्रभु। अब त धैर्य जोगाउन नि गाह्रो हुन थाल्यो मरिजाउँ! लेखौँ प्रभु लेखौँ! बरु कफि सफि, एसि सेसि, चिप्स सिप्स केहि चाहिन्छ भने मर्जि होस प्रभु, लेख्न चाहिँ नछाडौँ!

Read Full Discussion Thread for this article