Posted by: Birkhe_Maila October 16, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

हामि त बेपत्ता छैनम् बाबै! अब नदेख्ने ले नदेखेसि के कुरो गर्नु।

हन ए रिट्ठे, चाड-बाड लायो अब, हेरि कौडा खेल्नु पर्छ। हाम्रा तिर कौडा भेटिन्न तेसइले रिट्ठाको गेडोलाई दुई फक्ल्याँटा पारेर कौडा बनाएको। लु आऊ खेल्न। दाउ चाइँ म हान्छु च्याँखे चाइँ तिमि थाप, बरु तो तिघ्रामा तेल सेल ला'र आउनु, दाउ हानेर तियाssss! भन्दै पड्काउन पर्छ!

Read Full Discussion Thread for this article