Posted by: miss_ me October 16, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

'BTW, harkey lai chinina mailey ta..dherrai bho kyara' जिरा दाइ उसो'भा अरु सप्पै लाई चिन्नु भो त हजुर ले :)

 खै दिपदा? आज पनि कता गाएब हो  लगातार तिन दिन भो पर्खेको । एकताको हिन्दि सेरिअल भन्दा नि धेरै पो पर्खिनु पर्ने भो। कि निशा चै  बांगे संग सत्यनाराण थान घुम्न गैसकिन र ? 

 ( मनमनै: अब फेरि कति रिस उठ्ने होला दिपदा को )

 
Last edited: 16-Oct-07 10:08 AM
Read Full Discussion Thread for this article