Posted by: ritthe October 16, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

राती त सल्ला बिनाको हल्ला हो ठुल्दाइ, अहिले सल्लाह गरेर हल्ला गर्ने ट्याम मा त माट्साब, म्यामहरु बेपत्ता छन
कर्वाही चलाऊनु पर्‍यो बेला बेला मा, स्पष्टिकरण सोध्नु पर्‍यो, नसिहत दिनु पर्‍यो
तारेमाम्

Read Full Discussion Thread for this article