Posted by: sumedhu October 15, 2007
Girijaa ko saraadhye aba kasle garne ?
Login in to Rate this Post:     0       ?        
डुकु भैया,

नेपाली वा अंग्रेजी मध्ये एउटा भाषामा कमेण्ट गरन ,हौ । त्यो 'गु' पाक खाएको भाषामा लेखेको कुरा पढ्नै मन लागेन ।यो गोर्खे रोमनमा कमेण्ट लेख्ने ,कि लाहूरे हौ र ?
Read Full Discussion Thread for this article