Posted by: ritthe October 15, 2007
Login in to Rate this Post:
0
?
खाना पनि भर्खर खाको? अनी आफुले?
लगन्खेल भनेर भुरुङ्खेल पुगे रे ? तेसो गर्नु भएन नि उफ्री काल बेला ठीक छैन नि
ह्या अन्तरे गुरु पनि १२ बज्न पा छैन सुत्दिने भन्या?

Last edited: 15-Oct-07 11:20 PM