Posted by: urfrenrites October 15, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

लहरे, तिम्रो कमन सेन्सले धोखा खायो भौचा।sorry I mean baucha la.

आजकाल मलाइ नशाको लागि रेड बुल पिउनु नै पर्दैन। म आफै न्याचुरलि नशामा छु के। खोइ बुझ्या कुरा?

तिमी कस्तो अपशगुन है लहरे? तिम्रो लव परेको दिनमा रिट्ठेको ट्र्याजिडि परेको?

Read Full Discussion Thread for this article