Posted by: urfrenrites October 15, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

राहुल दाइ तारेमाम,

आज दिंउसो उफ्रिन पाएन अनि रिट्ठेलाइ पनि भेट्न पाएन नि त। खाना खानु भो राहुल दाइ? मैले नेउचि दिदी सङ भर्खर सोधेको त राहुल दाइ टिवि हेरि रहनु भको छ भन्नु हुन्थ्यो।

लहरे, मैले रेड बुल खाको भनेर तिमीले कसरि थाहा पायौ?

Read Full Discussion Thread for this article