Posted by: PallaGhareAntare October 15, 2007
Login in to Rate this Post:
0
?
रिठ्ठे खै आज? हिजो मलाई खोज्दै गर्या देख्या थें। अस्तिको जाँडले अझै छोडेन कि क्या हो?
भउते, कान्छी, हरि, लहरे के छ नयाँ नौलो?