Posted by: NayaSadak October 15, 2007
There is no fault of Bahuns
Login in to Rate this Post:     0       ?        

ब्राह्मण को बिषयमा निकै भाड् भाईदो लेख पढ्न पाईदै छ।
हो, जब सन्क्रित भाषा को उदय सँगइ नयाँ बर्गको उदय भयो। यो नयाँ बर्ग लाई "विद्वानअ" बर्ग को नामले चिनिन्छ।
हरेक धर्म मा ई बर्गले समाजलाई सगालेर एउटा सन्स्कार र आदर्श समाजको रुप दिएका थिए र हुन्छन।
साथै मानब प्राणी सबै भन्दा उत्कृष्ट प्राणी जाती हो भने जहिले पनि आफ्नो बर्गको हित र् आफ्नो पारिवारिक र जातिय हित सबै भन्दा माथि राखी काम गरेक हुन्छ।
आजभोलि ब्यक्तिगत हित र शक्ती को चाहना ले ठुलो रोल खेलेको छ। 
अरु धर्मको र यस्का हर्ताकर्ता हरुले , धर्मको नाममा केके गरेक छैनन। Understand and compare it.
हाम्रा धर्मका आधार यिनै पन्डित हरु भए, यिनी हरुले सन्स्क्रित्मा जे लेखे पनि धर्मकै अन्ङ्स मानिन् थालियो।
अनी इनी हरुले बौद्धिक शोषन गरे, तेही बौद्धिक शोषन को रुप हो ब्रम्हिन हरु अरु भन्दा टा ठा बा ठा भएका।
एक पिडी ले गरेको गल्ती लाई अहिलेको पिडी सँग रिश फेर्न खोज्नु कती उचित होला?
अर्को कुरा , तिनी हरु तेसै टा ठा बा ठा भएका छैनन।
उनिहरुले अनुशासित जिबन सँगले र तेस्को मनन गरे।
अझै पनि त्यो जिन ले काम गरिरहेको हुँदा अर्को दसक सम्म ब्रम्हन वा

तिन्का खत्री खत्रिय शान्ताती अरु बर्ग भन्दा औसत मा उपल्लो बर्गमै निलिन्छन।
यो प्रकृतिको नियम हो र अकाट्य छ।
जती भा ड् भाईलो गर , केही हुने वाला छैन।
यि सबै लेख हरु नाग्लो ठटाएर हात्ती तर्साउने काम जस्तो मात्रा हो।
दिमाग बाट नाकारात्मक कुरा थुपारेर नराख, आर्को दशक पर्ख् यि ब्रम्हिन हरु पनि खसी ( छत्रिय ) जस्ताइ हुने छन। जिन को रुप ब दलिन समय लाग्छ।

Read Full Discussion Thread for this article