Posted by: Anishchit October 15, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

दीप जी,

यस्तो बेजोड्ले लेख्नु भोकी, मैले हाँसो नै थाम्न सकिन। अरु पनि जाओस।
"तेसरी सुरुसुरु आफुलाई बेबास्ता गरेर हिन्या देखेर ल्याउँ क्यारे भैरबको मुखुण्डो र तर्साइदिम् जस्तो लाग्यो। मैले एकचोटी एउटा भिनाजु पर्नेलाई तर्साईदेको छु त्यो मुखुण्डोले। ठुला ठुला कुरा गर्थे -- झण्डै सिध्देका थे आधा राताँ।":)

Read Full Discussion Thread for this article