Posted by: Birkhe_Maila October 15, 2007
Login in to Rate this Post:
0
?
तोँलाई इज्याङ्ग्रा भोन्ने यइ मोरो झिद्रे हो च्याङ्बा! बाङ्गारा साङ्गारा फुकाल्यार चाउँरि गोठको दालिनमा झुन्ड्या होइ याल्लाई तोँ? ठाडेको भिरबाटा ताला भोटेगोसिमा खासेको खाच्चार जास्तो कुरा गार्छा! जासुसि गार्जु भान्छा जान्दाइना गार्ना चाइँ एकोssरो सोच्यार ल्याउँजा आनि मानमा जे आउँछा तोइँ कुरा गारेर जासुसि गार्यो भोन्छा!
तेरो मोइज्याङलाई मोइले देख्या थ्यो आजु, त्यो ग्यात्से सङ्गा स्याब्रुको छुर्पि पासालमा जिस्किँदाइ थ्यो!