Posted by: Birkhe_Maila October 15, 2007
दशैंको टीका
Login in to Rate this Post:     0       ?        

यो कविताको अन्तिम तिरको यो दुई लाईनले गजबसंग छोयो-

अर्को साल भेट होला न होला,
यसैपाली आगौंको भाग समेत
टिका लगाइ दिनुस्,
मान्छेको मृत्यु मर्न सकुं
यही आषिश दिनुस्।

धन्यवाद्!

Read Full Discussion Thread for this article