Posted by: sumedhu October 15, 2007
Girijaa ko saraadhye aba kasle garne ?
Login in to Rate this Post:     0       ?        
कुरा के भने तिम्ले पाखे कुरा गरे पछि पाखा मै पुगेर बाझ्न थाल्न पर्‍यो नि , कि कसो ?

गिरिजाको शेष पछि राजनीति गर्ने लाममा को नेता छन भन्ने थाहा नभा'को भए , एक छिन आराम गरेर नेपाली नेताहरूको नाम पढ, यसो नेपाल हुँदी लेखेको खरिदार मुखियाको गाइडमा नि पाइन्छ , मगाएर पढ्दा हुन्छ ।

अब त राजालाई पनि हटाउने भन्या छन अनि ज्ञानेन्द्र पनि 'म निर्वासनमा जान्न ' भन्दैछन् अरे, त्यति भए पछि उनले पनि जनता बनेर राजनीति अवश्य गर्न थाल्नेछन् ।

अनि नेताको के कमी छ र तिम्रो टाउको दुखाइ , अनि गिरिजाको सराद्देबाट नेपालको राजनीतिको कस्तो समाधान गरेका हौ त तिम्ले । हेरम्न तिम्रो फर्मूला ! अहिले त तिम्ले खोजेको 'तिमी' नै भन्द्याछु ।
Read Full Discussion Thread for this article