Posted by: Rahuldai October 14, 2007
Login in to Rate this Post:
0
?
जिउने जस्तै पिउने पनि नशा नहोस्,
यो दशैं कसैको लागि पनि दशा नहोस्।
सुख शान्ति आफ्नै छाँया बनोस्।
शुभ बिजया को मंगलमय शुभकामना।