Posted by: Poonte October 14, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        
ए, लाले!

य्हाँ नि प्याँलो बनाम्न मिल्छ के रे नि जउँरालाई। कागतको बक्सा जो हुन्च, होऽऽऽऽऽऽऽऽऽऽ तेल्ले चईनी छोपेर राख्नि के!

अन्खेरुन, लाले अचेल कता अन्मरिया हो, कुन्नि? तिम्ले भुनेको गाना त ग'को चौतारीआँ बजेको तियो नि। मुलाई नि साह्रै राउँरो लाउँच तो गाना। उताऽट खोजेर य्हा टाँस्दिन ला'चु के रे, हुने हो कि होईन फिरि। यो चईनी, नयाँ सिस्टाम आएसि हाम्ले गाना साना, फुटाहुर टाँसेको छैनम्, तै नि कोसिस गरम है!


Read Full Discussion Thread for this article