Posted by: च्याँङवा October 14, 2007
Login in to Rate this Post:
0
?
मोलाई एक छिन् देखेना भाने म्हेरो मोइच्याङ्ले काद्दि खोज्चा भाने..... म्हो पासाङ्कोमा गकु थ्यो भानेरा कासाइले नाभान होइ नाद्रा साप्पाईको बाङारा झार्दिन्जा मोइले।
मोइच्याङ मोइले ग्यात्सोको बाङारा झार्द्यो हिजो..... तुइंले किना ग्यात्सोको घोर्ले छोरा पाउछा भानेको ता? पुलिसले लागेको थ्यो.....मोइले खाच्चारको मोइ खाना दिन्चा....मोइच्याङ्लाई ता कास्दु मान पार्चा भानेकु छारिद्यो मोलाइ.....
आब त्यो धातुरे रा काले को बाङारा झार्चा मोइले.....आनि मोइले म्हेरो लोल भान्नि खाच्चारालाई नि बानिकु छा.....तेल्ले नि एक् दुइ जानाको बाङरा फुकाल्छा बानेको छा.....तेल्ले बिरे, चित्रेकु बाङारा फुकाल्दिन्चा रे।
दोर्जेलाई ता खाच्चार नि चाइंदाइना, म्हेरो च्याङ्ग्रा देकेरा भाग्चा त्यो ता......