Posted by: sumedhu October 14, 2007
Girijaa ko saraadhye aba kasle garne ?
Login in to Rate this Post:     0       ?        
डुकुलण्ठेको के मुख लाग्ने , तर मेरो सल्लाह के भने कोईराला परिवारमा सराद्दे गर्ने चलन नै छैन त्यसैले तैँले त्यो कुराको चिन्ता छोडेर आफ्ना लागि पाउरोटी कमाउन थाल । किन व्यर्थको चिन्ता लिएर ज्यान फाल्छस्, बरू आफ्नालागि केही राम्रो गर्न सिक् । अनि सक्छस् भने अलि गतिलो कुराको चिन्ता र चिन्तन गर्न थाल् ता कि तेरो दिमागमा अनावश्यक किरा नपरून् । हेर्न , तेरो प्रश्न छ , गिरिजाको सराद्दे कस्ले गर्छ । यदि तँलाई सराद्देको चिन्ता लागेको हो भने , संसारभरका सराद्दे नगर्नेहरूको सराद्देको ठेक्का तैँले नै लिई , कसैले रिस गर्ने छैन किनभने अरूलाई यस विषयमा सोच्ने फूर्सद नै छैन ,यो तेरै जिम्मा भयो ।
अब नेपालका मण्डले र कमिनिष्ट कै तरिकाले गिरिजाको बिरोध गर्न यसो गरेको होस् भने , तेरै रक्तपिपासु नेतासंग गएर फिराद गर कि 'गिरिजालाई नेता बनाएर नहिँड, हैन भने डुकुलण्ठेले यो सहन सक्दैन र गिरिजाको काट्टो र सराद्दे केही गर्न नपाई आत्महत्या गर्छ' भनेर । किनभने तेरो जीवनको सबैभन्दा ठूलो चिन्ता नै यही हो कि जस्तो बुझियो । हैनभने अलिक गतिलो विषयमा छलफल बढाएर अगाडि आउने जाँगर गर् न यार ।
Read Full Discussion Thread for this article