Posted by: world_map October 13, 2007
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
रात्रीकालीन जदौ!
कुम्ले, नेउचे, कान्छि के छ?
कुम्ले, राम्रो गीत राख्नुभो, मुमताजको!
नेउचे बाँऽऽऽऽदरऽऽ!!!
गज्जबको कविता लेख्यौ! कहाँ गायब भएको तिमी?
रात्रीकालीन जदौ!
कुम्ले, नेउचे, कान्छि के छ?
कुम्ले, राम्रो गीत राख्नुभो, मुमताजको!
नेउचे बाँऽऽऽऽदरऽऽ!!!
गज्जबको कविता लेख्यौ! कहाँ गायब भएको तिमी?
Last edited: 13-Oct-07 09:49 PM