Posted by: vivasg October 13, 2007
देउ !!!!!
Login in to Rate this Post:     0       ?        

मरुभुमिमा लटरम्म गुलाब फुलाऔन त तेस्त्यै भो,
सम्झनामा रोपेका ति सयपत्रीका बोटहरु पनि नासिदेउ !!!

धन्यवाद, बिर्खे गुरु अनी शिरिश गुरु लाई ! के भो र यो थुङा लाई गजल को रुप दिउ न त हामी सबैले, बिजया दशमीको यो सुखद अबसरमा !!!

Read Full Discussion Thread for this article