Posted by: Poonte October 13, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        
PA त PA नै हो के रे, अन्तरे, ठ्याक्कै भन्न चईं ग'काहुरलाई नै सोध्न पर्च। दिम्ले भने जस्तै सिंगै खसि नि ढाल्दिनि फार्म छ भन्थे, कतै तै पो हो कि? बँदेल चईं २ हप्ता अगाडि नै अर्डर गर्न पर्च रे।

ल, बाई! मेरी ऊनी कुरि रा' छे तल!
Read Full Discussion Thread for this article