Posted by: urfrenrites October 13, 2007
Login in to Rate this Post:
0
?
तर्सिएर सातो जाला नि रिट्ठे, अनि बेहोश होला नि. धेरै पाउडर नदल नि। फेरि सेतो ख्याग हो कि मान्छे हो छुट्याउन गारो पर्ला ठिटीहरुलाइ।
हे भगवान कालो छालामा सेतो पाउडर को म्याच कस्तो होला। आज रिट्ठेको कारण ज्यान जाने हरुको जिवन रछ्या गर प्रभु।
बरु निलो पाउडर छ, रिट्ठे?