Posted by: Poonte October 13, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        
धेरै नक्कले बन्दा फेरी अर्को नक्कले ले नजर गाढ्ला है, रिट्ठे!

हाम्लाई हाईसन्चे छ बरु, कपाल सपाल कोर्न नि नपर्ने, Bald is sexy भन्दै स्वास्नी साईडाँ हुँदा हुँदै झुम्मिनि!

ल, मत गएं यार! मन्दिर नि जान छ, अनि उतै बाट २१ पत्ति फिट्न जानि हो!

तारेमाम!
Read Full Discussion Thread for this article