Posted by: Poonte October 13, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        
माग्न नि माग्नु, एकैचोटि ह्वात्तै माग्दिंदा त फिरि नभा' कपाल उम्रेला है मेरो, उफ्री।

जितोरी माग्ने ईस्टेप बाई स्टेप मेथोड:

१ जुवा जितोस भनेर आसिर्वाद दिने
२ आसिर्वाद लाग्छ कि लाग्दैन भनेर कुनाँ लुकेर हुन्छ कि, साईड मै बसेर हुन्छ, चियो गर्ने
३ आशिरवाद नलागेको खण्डमा, ऋण दिन तयार भएर बस्नि
४ आसिर्वाद लाग्यो भने, गरेर देखा पर्नि, मुखै फोडेर मागे पाएको जितोरीले अलडिन लाउँछ
५ पाइ रमाउनि, नपाए अर्को पटक फिरि १ देखि शुरु गर्नि
Read Full Discussion Thread for this article