Posted by: ritthe October 13, 2007
Login in to Rate this Post:
0
?
आज यि दुइटा बुढा र उफ्री मिलेर हसा'र मार्न लागे भन्या
ल ल पुन्टे दाई, दरो जम्नुस्,
हरेक हात दुइटा टन्डेला परोस, सुरुमै जोकर हेर्न पाउनुहोस्
अरु लाई पोइन्ट तिर्नु नपरोस, टन्देला छिट्टै पचोस्
२० को माल कतै नजाओस, हातमै आठ डुब्ली मिलेर आओस
त्यो खल्ती पुरै भरियोस आज
यही छ मेरो बिजया दशमी को शुभ-कामना
Last edited: 13-Oct-07 05:18 PM