Posted by: ritthe October 13, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        
हो हो ठीक भनेउ उफ्री मलाई पनि ठ्याक्कै  तेस्तै तेस्तै हुन्छ भन्या आजकाल
दिमागले काम गर्न छोड्छ भन्या
हिजो बिहान अफिस गएर आफ्नो डेस्कमा बसेर काम गर्न थाले भनेको त एक्चिन पछी त्यहा बस्ने केटी आएर
'हाइ रिट्टे यू लाइक माइ चेअर?" भने पछी पो झसँग भ'को म

अनी अघी खाना खान बस्दा नि किन मिठो लागेन किन मिठो लागेन भन्या त तरकारी मा त नुन हालेकै रहेनछु भन्या क्या बोर
त्यो त त्यो अर्को कूरा सुनन उफ्री, हिजो बेलुका कम्प्युटर खोलेको केही आउँदैन बा, डिस्प्ले साउन्ड केही छैन, पछी पो थाहा पाये त पावर कोर्ड नै जोडेको रहेनछु
के भाँ हो कुन्नी यस्तो है उफ्री?

Read Full Discussion Thread for this article