Posted by: PallaGhareAntare October 13, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

आफू त यता परियो नत्र त सोच्न हुन्थ्यो। अनि के त्याँ नि जाँड खाएर झगडा गर्नि त होला नि, नेपालीको बानि। आफूले त अचेल झगडा गर्न छोडियो के रे आएर नि के मजा भो र?

बरु झगडाँ नपर्नु, उफ्रीले पिर गर्लिन। पुन्टेदाई आउँछन् कि? बुढाको तालु सेक्लान जंड्याहाहरुले बिचार गर्नु। फेरि हाम्ले याँ कस्को तालुको कुरा गर्नि नि? चौतारी नै खल्लो हुन्छ।

 

Last edited: 13-Oct-07 05:00 PM
Read Full Discussion Thread for this article