Posted by: Poonte October 13, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        
आज त पालिस चईं होईन, "साहरुख अस्टाईलवा बाल कटवाईदिन्छु हमि, पुनटे दाजु तपाईंलाई" भनेछ के रे मदनवाले, अनि कुरेर बसि रा'छु। बज्जेले को मैचालाई "आई लभ यू टु" भन्देछ के रे, कतै बौ चा हरुको बेस्सरी पिटाई खा'र अस्पतालाँ लडि रा' त छैन?

क्यार्नु, सुन्तले जि। आफ्नो त कर्मै यस्तो! साहुलाई लात हाने भात हुसुर्ने क्यारि हो, हाम्लाई नि सिकाम्, दुई लातै हान्दिन्थिम्। आज ब्यानै हुँदी केटाहरु लागेछन् के रे बँदेल को शिकार किन्न। ४ घण्टाको बाटो रे। भरै सम्म आईपुगे त साँधेको बँदेल र कोदाऽ रउसि खाँदै फिट्नि होला नि २१ पत्ति!

ओए, च्याङ्बा हो कि च्याङ्ग्रा हो? म्हो ग्यात्सो स्यात्सो हाईना। तर म्हो ग्यात्सोलाई चिन्चा। ग्यात्सो जात्रो त म्हेरो घोर्ले छोरो नाई तियो, हैजाले लयो प्होर साल। आबु, तों चाईं तोङ्बा तोङ्बा म्हात्रै बान्चा, हातमा प्हाको तारुनीलाई बोन्दा नि तोङ्बालाई नै मुया गार्चा जास्तो चा देरै, आनि ग्यात्सो तिरै लागि हाल्चा नि ता त्हेरो मुन ला'को तारुनिहारु। बारु, माईले बानेको मान्चास बाने, तोङ्बालाई नै बे गार, आनि तोङ्बाले पा'को त्हेरो घोर्ले छोराको नाम छोङ्बा राख्। "च्याङ्बा, तोङ्बा, एन्ड छोङ्बा, दि ह्यापी फ्यामिली" बानेर स्टुडियोमा फोटु किच्ना जा आनि। आनि तो फोटु, त्हेरो तो "लोल" नाम गारेको खाच्चारको गाँटीमा जुन्डाईदे।

कुरा बुजेको हो? हाईना बाने, गुम्बामा गाईर तपेस्स गार, आनि बुद्दा बागवनले बुजाईदिन्छ तोलाई। बुद्दा भागवनले नि बुजाउन साकेन बाने चाईं ब्हीर बाट हाम फालेर मोर, यामराजले ता पाक्कै बुजाम्चा बुजाम्चा!
Read Full Discussion Thread for this article