Posted by: PallaGhareAntare October 12, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

त्यो केर्जीले मदनवालाई लेखेको चिठि हेर्दा त कजरी भन्न सुहाउने रैछ। अनि सन्चै छ कजरी।

भान्छा भैसक्यो मेरो कान्छी अनि तिम्रो नि?

के गर्नु रिठ्ठे यस्तै छ। बेला बेला म हेर्ने चाहिँ गर्‍या छु, लेख्न नपाए नि।

Read Full Discussion Thread for this article