Posted by: ritthe October 12, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        
अन्तरे दाई, नमस्ते एन्ड बिजया दशमीको शुभकामना ! चौतारी त हिजो आज निक्कै रमाइलो छ
 भये पनि तर आज त दाई खै किन हो किन एकदम सुन्ने लाग्यो मलाई
अनी एती खेर सम्म कहाँ बेपत्ता तपाईं?
मलाई त्यो गीत मन पर्‍यो तेइ भएर टास्यI, एउटै रइछ दाई भाई को चोइस
Read Full Discussion Thread for this article