Posted by: ritthe October 12, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        
त्यो मालाश्री धुन बन्द गर्न मिल्छ क्रेजी
स्टप थिचन तेस्मा
अनी सुन के के सुन्न मन छ, तिम्रो मदनवा आउँदैन अहिले, बिहानै  देहात गको छ फर्केको छैन अझै
मलाई भन्दै थियो, रिठे दाजु, हमि जदेछु देहात, आ मेरो बुलबुल् को खयाल  करिदिनु  भन्थ्यो, अब के खयाल गर्नु र मैले तातो न भुत्लो सँग

Read Full Discussion Thread for this article