Posted by: ritthe October 12, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        
रमाइलो लाग्यो दाई,
स्वतन्त्र मनले, तनाव रहित दिमागले घरै  गएर पढौला भनेर काममा नपढी साँचेर राखेको थिए, अहिले पढे, म आफुनै तेही दुनियाँ मा पुगे
अती राम्रो
धन्यवाद छ हजुरलाई
Read Full Discussion Thread for this article