Posted by: crazy_love October 12, 2007
My first love letter
Login in to Rate this Post:     0       ?        

हे किशन कन्हैया म्याडि,
तुम कितने भोला छ।

इक बात हमि भि बुझेको छैन कि तिमी दिन मे कति बार सला बोल्छ। हाम्रो भाइ वाइ कोहि छैन। फेरि पनि तिमी किन सधै सला बोल्छ। तिम्रो चिट्ठि पाकर दिल खुब खुशि छ। एक बात बताउ, म्याडि। तिमी जो मोइ खानेको बात कर्छ। वो तिमी पान चबाए जस्तै मेरो ओथंको चपाँउछ तो म लिपस्टिक कहाँ लगाँउछ? तिमिले मेरो ओथंको पान समझि लिएछौ कि के हो? जब तिमि २४ घन्तेमे २२ बार मोइ खान्छ त म कब खाना खान्छ। बात किलिअर कर म्याडि। मुझे बहुत डर लाग्छ रे तिम्रो मोइ खाने इस्टाइल सुनके। जो तिमी ११ बच्चे बनानेकि पिलान कर्छ, के तिमीलाइ फुट्बल टिम बनानेकि बिचार छ। आजकल फुटबल कस्ले हेर्छ रे म्याडि?
तो वो खयाल भि छोडि देउ। म जो बच्चा बनाने कि मसिन हुँ?
हाँ एक और बात तिमि किन च्याग्बा के नाम बात बात पर लिन्छ? उसको त तिम्रो बिल्लिकि जैसन आँखको देखके जलन् हुन्छ। उसको बात न कर।
वहाँ से तिमी मलाइ के ल्याइदिन्छ? जलेबि बहुत खानेको जि करेको छ।

म्याडि, वो मेरो नया कथा पढके र च्याङ्बाके मुँह पर बढि जोर से डाइलग मार। वो बहुत बकबक कर्दैछ, हिरो बनके सभिको मार्नेको बात कर्दैछ सला।

कब होगि रे हमारि मिलन म्याडि,
तुम्हारी जोगन,

crazyyyyyyy love


 

Read Full Discussion Thread for this article