Posted by: भउते October 12, 2007
सुने घरजम गरेछौ रे!
Login in to Rate this Post:     0       ?        

बधाइ छ, छोराको बाउ भएकोमा।

.....साझा मा मेरो बारेमा नाना थारी कुरा लेखेछौ रे
सुने घर जम गरेछौ रे.....

 

अस्ति, "मीठो खान अर्की ल्याउनुपर्छ" भन्यो भन्दै दसैको शुभकामना दिनेलाई लेखेको हो?

रियल हैन भने रमाइलै लाग्यो भनम न।

 

Read Full Discussion Thread for this article