Posted by: worldissmall October 12, 2007
सुने घरजम गरेछौ रे!
Login in to Rate this Post:     0       ?        

How about This....Suney Gharjam Garechhau re!!

सुने घरजम गरेछौ रे!
बिहेमा छम छम नाचे छौ रे
साथीसंगी ले पुरानो कुरा सम्झाउदा
मरी मरी हासेछौ रे


सुने डॉक्टर केटा रोजेछौ रे!
प्रेमलाई पैसा संग दाजे छौ रे
सम्झानको लहरालाई धेरैं ठाउमा भाचेछौ रे
सुने घरजम गरेछौ रे


सुने प्रेम पत्र जलाएछौ रे
पंचे बाजा बजाएछौ रे
ऊसकई तसबीर मन् भित्र  सजाएछौ रे
साथी संगी  ले पुरानो कुरा सम्झाउदा 
मरी मरी हासेछौ रे


सुने hi5 र् my space को profile मेटे छौ  रे
उ संग मिलेरा facebook मा नया खाता खोलेछौ रे
साझा मा मेरो बारेमा नाना थारी कुरा लेखेछौ रे
सुने घर जम गरेछौ रे


सुने ५ महिनामा नै घोर्ले छोरा पाए छौ रे
उसले घर बाट निकाले छ रे
ठुलो धोका खाएछौं रे
साथी संगी ले पुरानो कुरा सम्झाउदा
आज   धेरै बेर घुक्क घुक्क रोएछौं रे!!

Read Full Discussion Thread for this article