Posted by: CaMoFLaGeD October 12, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

यी जिम्माल बा ले यहाँ रेसिपी लेख्न थाले देखि यहाँ आफुँलाई पनि प्रेसर पर्न थाल्या छ। "त्यस्ता बृद्द मान्छेले त त्यति फुर्तिलो भएर स्वादिला खाना पकाएर खान्छन्, यसो हाम्राले नि सिको गरे हुन्थो" भनेर हैरान भयो। अब देखि, कि त रेसिपी लेख्नु भएन, कि त "यो मलाई अरुले भनेका हुन् मैले बनाएको होइन" भनेर डिस्क्लेमर राख्नुपर्यो।

कत्ति रमाइलो गरेका गाम्ले पातकीहरुले! अहो! कस्तो डाह लाग्ने भन्या!!

कालीले समेत जिस्काउन थालिन् गाठेँ!

च्याङवा! कास्दो छा तिम्रो खाबार? नुहायो?

को को छन्?

Read Full Discussion Thread for this article