Posted by: NayaSadak October 12, 2007
Bandel and Khashi
Login in to Rate this Post:     0       ?        
साथी पुर्बेली परे जस्तो छ्न, पश्चिमए भए जती बोके बास्ना आयो तेतिनै मिठो र आहा भन्ने गर्छ्न।
बोकालाई तावामा खसी बनाउने एउटै तरिका हो, हिङ मिसाउने।
देउते बोको पनि खसी बनाइ दिन्छ  हिङ्ले।
Read Full Discussion Thread for this article