Posted by: crazy_love October 12, 2007
काउन्ट डाउनको नम्बर वान ...
Login in to Rate this Post:     0       ?        
मेरो भोलि इक्जाम डिस्टर्ब नगर् मलाइ आज।" तेसो भनेपछि चाहि लुरुक्क परेर जान्थ्यो "कहिं नभएको पढन्ते" भनेर।

अंएरिका आउनु अघि सारै बिजि भएं। काले तेति मेरो घरमा पनि आउन छोड्यो। अौने दिनमा पनि देखिन। कस्तो नरमाइलो लाग्यो। कुन चाहि केटिलाइ प्रोपोज गर्न गयो होला भन्ने सम्झें। प्लेनमा पनि उसङ भएको झगडा कुराहरु सम्झें। उसको -मेल थियो तर उसले लेखेको बुझ्न झन् गारो। आधा नेपाली अनि आधा अङ्रेजी। मैले येहाँ आयेपछि पनि हरेक दिन उसको मेल चेक गरें तर उसले केहि लेखेन। मैले पनि रिसले उस्लाइ लेखिन। बिसदिनको बिहान अचानक नेपालबाट उसको फोन आयो।
Read Full Discussion Thread for this article