Posted by: crazy_love October 12, 2007
काउन्ट डाउनको नम्बर वान ...
Login in to Rate this Post:     0       ?        
"एउटा गित कम्पोज गरेको छु, सुन्छेस्?"
"गर्ल आइ वान्ना लव यु, आइ वाना ..... ooooooo...eheh ehe eh)" तेहि एकोहोरो गाउन थाल्यो मैलसुन्नै पर्ने बाध्यता थियो। कहिले काहि साथीहरुसङ बाहिर जाँदा कालेसङ जाने भनेपछि घरबाट स्विक्रिति पाँउथे। तेसैले पनि उसलाइ मैले गुण फर्काउनु पर्ने।
"तैंले अस्ति पनि कुन चाहिलाइ प्रपोज गर्या भन्या होइन?"मैले सोधें।
"हो नि। टपटेनको नम्बर पुगिसकि। र्न मेरो मुटुभित्र सेन्टरमा चाहि कोहि छैन। खालि टप मा पुग्ने हरु पनि मुटुको दाँया, बाँया, अगाडि, पछाडि मात्र पुग्छन्। त्यो सेन्टरमा आउने चाहि को होला है?" गफ पनि अति नैं दिन्थ्यो। केटिहरु के कुरा केटाहरु पनि सङ बोल्न डराउँथे।
"हाम्रो ब्यान्ड पनि सुरु भयो नि। ब्यान्डको नाम के भन्न?"
"बोक्सीका छोराहरु।" अब असह्य नैं भयो मलाइ।
"मेरो भोलि इक्जाम डिस्टर्ब Read Full Discussion Thread for this article