Posted by: crazy_love October 12, 2007
काउन्ट डाउनको नम्बर वान ...
Login in to Rate this Post:     0       ?        
" मोटी, सुन् न। तँ कसैलाइ पनि नभन है। हिजो चाहि त्यो मैले ग्रिटिङ कार्ड देको केटिको दाइले ग्याङ आएर मलाइ रामधुलाइ गर्यो बुझिस। एक्लै भएर पनि क्या फाइट खेले नि। अब झन तेसलाइ यो भ्यालेन्टिनेमा कार्ड नदि छोड्दिन। तँ जाने है कार्ड किन्न। तँलाइ आइडिया होला नि केटिहरुलाइ कस्तो कार्ड मन् पर्छ भनेर।"
" , अनि फेरि कति टाँका काँ काँ लाउने हो?"

फेब्रुअरिमा काले गएर एउटा राम्रो कार्ड किन्यौं।कहिले खर्च नगर्ने मोराले एसपालि ५० रुपैंया तिरेर किन्यो।
"पिन्कि खुशी हुन्छे येस्पालि त। तेसको दाइलाइ रिप्लाइ पठाँउदिन होला अब।" हांस्यो फेरि।
"मोटि, डियर को इस्पेलिङ के हो भन्त। deer ki dear?"तेहि साँझमा आयो कहां। हरेक साल सेकन्ड इयर बस्थ्यो हरेक क्लासमा। पढाइमा उसको अलिकति पनि रुचि थिएन। तर म्युजिक भनेपछि हुरुक्कै।

Read Full Discussion Thread for this article