Posted by: ritthe October 12, 2007
Login in to Rate this Post:
0
?
ए रातै! हुँदा हुँदा त म पनि नेवारी बुझ्न थालिसकेछु
लहरेको सायरी त ठ्याक्कै बुझे नि मैले
नेवारीबाट नेपालीमा अनुवाद गर्न अली गाह्रो हुन्छ, हिन्दी मै गर्छु है त:
हम तुम पे मरते है सनम
कुनी के जाती करते है सनम
अब इतना मत तड्पाओ हमको
हम यही पे इकरार करते है सनम
ठ्याक्कै मिल्यो क्यारे, के मिल्दैन थ्यो त
Last edited: 12-Oct-07 12:56 PM