Posted by: ritthe October 12, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        
लौ काली माताको पनि दर्शन भयो आज नवरात्रीको पहिलो दिन
लौ प्रभु रक्षा गर !
रिट्ठे ले हेहेहे हेहेहे गर्‍यो रे ! भने पछी कालु त अघी देखी छेउमा बसेर सप्पै च्याएर हेरिराकी रइचिन
हेहेहे नगरेर क्यार्नु त बाबै अब खेँ खेँ खेँ गर्‍यो भने मदनवाको कपि क्याट भन्छिन ठुलिले
बडो मुस्किल भयो हौ गाठे
चना दाई, नमस्ते गरे है
अब चाइन्जो भाईहरुलाई त देख्नै छोडिहाल्नु भो के रे
अनी त्यो दशैको दिनमा यस्सो २१ पत्ती पनि टक्क सँगले सजाउने होला नि त हातमा(लु मलाई पनि आउन मन लाग्यो)
सान्नानी, मैले धेरै कुरा खाँदैछु, पछी भन्छु ठुलि गयिसकेपछी, बुझन क्या
बुझेउ हैन? हो तेइ भनेको, ठुलि को चोखे लाक्छ क्या त
Read Full Discussion Thread for this article