Posted by: world_map October 12, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        
हा हा! दीप ज्यो, गज्जब छ! लेख्ने शैली बेजोड छ।

>>>एउटा धुलो लाग्या फिजिक्सको किताब थ्यो काकाले कुन चैं लाईबेरीबाट के गर्नलाई चोरेर ल्या हुन कुन्नी तेई किताब पल्टाएँ। उ आउली र क्या घगडान किताब पढ्दो रे छ भन्ली भन्या आउँदै आईन। चाल बुझ्या टिभि तिर पो लागी छ। म पनि लाग्नै पर्यो, के गर्ने?<<<
हा हा हा!
Read Full Discussion Thread for this article