Posted by: Pretty October 12, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        
ठुली मलाई हजुरामाले फुल अनि दुबो टिपेर लेरा भन्नुभो अनि टिका पनि लगाइदिन् थाल्नुउभो तेइ भर ढीलो भो हेरन पिङ्ग् खेल्न आउनलाई, ल जाम अब। अनि मसँ एक् रुपिया छ हजुरामाहरुले टिका लार दक्षिणा दिएको, हामी तितौरा किनेर खाने है? रिठ्ठे तिम्ले जमरा हालेउ त? हाम्लाई नि देउ है। अनि के के हसुरेको भन भन।
चित्रे जदौ, ठुल्दाई तारेमाम्।
Read Full Discussion Thread for this article